images
images

दोर्दी खोला जलविद्युतको आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेन्ज ?


  • 386
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    दोर्दी खोला जलविद्युतको आईपीओ नेप्सेमा सुचीकृत, कति पायो ओपनिङ रेन्ज ?

    काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीकोे आईपीओ नेप्सेमा सुचीकृत भएको छ । बुधवार सो कम्पनीको १ करोड ५ लाख  कित्ता आईपीओ नेप्सेमा सुचीकृत भएको हो ।

    नेप्सेले कम्पनीको पहिलो दिनको कारोवारको लागि न्यूनतम १सय २ रुपैयाँ ३९ पैसादेखि अधिकतम ३ सय ७ रुपैयाँ १७ पैसा ओपनिङ्ग रेन्ज तोकेको छ । 

    सो शेयर बुधवार नेप्सेमा सुचीकृत भएको छ । उक्त शेयर सुचीकृत भएसँगै दोस्रो कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo