images
images

प्रिमियर र सिद्धार्थ इस्योरेन्सको शेयर कारोवार रोक्का


  • 405
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    प्रिमियर र सिद्धार्थ इस्योरेन्सको शेयर कारोवार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इस्योरेन्स र सिद्धार्थ इस्योरेन्सको  शेयर कारोवार रोक्का भएको छ । सो इस्योरेन्स कम्पनीहरु एक आपसमा मर्जर वा प्राप्तिका लागि सम्झौता गरेपछि नेप्सेले आजदेखि शेयर कारोवार रोक्का गरेको हो । 

    यी दुई कम्पनीले हिजो अपरान्ह साढे ४ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।  दुई इन्स्योरेन्स मर्जपछि १ः१ को अनुपातमै स्वाप रेसियो हुने गरी सम्झौता भएको छ ।

    दुई कम्पनीका मर्जर भएपछि बन्ने इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्ने छ ।  

     


    images
    images

    Logo