images
images

हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट


  • 346
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं । हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ । हाइड्रोपावरको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा बिहान ९ बजे  शेयर बाँडफाँट भएको हो।  

    त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँट गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४ सय ७२ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँटफाँट गरिएको हो। जसमध्ये १ लाख ८३ हजार ४७ जनाले शेयर पाएका छन् भने बाँकी १४ लाख ४३ हजार ३ सय ८३ आवेदकको हात खाली भएको छ ।

    स्वीकृत आवेदनमध्ये १ लाख ८३ हजार ४७ आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्। सोमध्ये पनि भाग्यमानि २ आवेदकले थप १ कित्ता अर्थात कुल ११ कित्ता शेयर प्राप्त गरेका छन्। 

     


    images
    images

    Logo