images
images

अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


  • 455
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    अपर हेवाखोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो। सो आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

    कम्पनीले कुल १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण शेयर निष्काशन गरेको छ। निष्काशन गरिने कुल शेयरमध्ये ३० हजार कित्ता कर्मचारीहरुका लागि र ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँट गरि।  बाँकी रहेको  १३ लाख ९५ हजार  कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

    सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिट लिमिटेर रहेको छ ।


    images
    images

    Logo