images
images

निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 358
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । निर्धन उत्थान लघुवित्तको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमवार लघुवित्तको २९.५० प्रतिशत बोनस शेयर वापतको ५० लाख २ सय ५० कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images
    images

    Logo