images
images

११ प्रतिशत व्याजदरमा ऋणपत्र ल्याउन सिभिल बैंकले दियो बोर्डमा निवेदन


  • 454
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    ११ प्रतिशत व्याजदरमा ऋणपत्र ल्याउन सिभिल बैंकले दियो बोर्डमा निवेदन

    काठमाडौं । सिभिल बैंकले ऋणपत्र निष्काशनको लागि बोर्डमा निवेदन दिएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरको मूल्यमा ५ अर्ब बराबरको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । 

    बैंकले ११ प्रतिशत व्यजदरमा ५ वर्ष समयावभिको लागि सिभिल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको छ । उक्त ऋणपत्रको निष्काशन तथा विक्री प्रबन्धकमा बैंकले ग्लोबल आईएमईलाई नियुक्त गरेको छ । 


    images
    images

    Logo