images
images

फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत 


  • 428
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत 

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । मंगलबार कम्पनीको ३५ प्रतिशत बोनस शेयर बापतको २१ लाख ५८ हजार ३ सय १७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सुचीकरणसँगै सो शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 

     


    images
    images

    Logo