images
images

साढे ३ महिनामै अर्को सार्वजनिक खरिद नियमावली संशोधन,५ अर्बसम्मको ठेक्का नेपालीलाई 


  • 647
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    साढे ३ महिनामै अर्को सार्वजनिक खरिद नियमावली संशोधन,५ अर्बसम्मको ठेक्का नेपालीलाई 

    काठमाडौं ।  सरकारले सार्वजनिक खरिद नियमावली संशोधन भएको साढे ३ महिनामै अर्को संशोधन गरेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद नियमावली (बाह्रौं) संशोधन गरेर हालको ३ अर्ब रुपैयाँको सीमा बढाएर ५ अर्ब रुपैयाँ बनाइदिएको हो।

    अब ५ अर्बकोसम्मको ठेक्का नेपाली ठेकदारले नै पाउने भएका छन् । यसअघि १ अर्बसम्मको मात्रै  ठेक्का पाउने व्यवस्था रहेको थियो । रुग्ण रहेका आयोजनालाई आगामी एक वर्षका लागि म्याद थप्न सकिने गरी संशोधित नियमावलीको सूचना राजपत्रमा प्रकाशित गरिएको हो । 

     २ करोडदेखि ५ करोडसम्मका ठेक्कामा लागत अनुमानको कम्तीमा ४० प्रतिशत रकम बराबरको एउटा परियोजनामा काम गरेको योग्यता तोएिको छ । यसअघि १ अर्बसम्मका आयोजनामा ८० प्रतिशत योग्यता चाहिने व्यवस्था थियो । 


    images
    images

    Logo