images
images

सुनचाँदीको मुल्यमा स्थिर, कति छ आजको बजार भाउ ? 


  • 466
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    सुनचाँदीको मुल्यमा स्थिर, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । आज सुनचाँदीको मुल्य स्थिर भएको छ ।  सोमबार छापावाला सुन प्रतितोला ९७ हजार ५ रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइताबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज सोमबार सोही मुल्यमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा स्थिर आइ आइतबारको मुल्य प्रतिताला १ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo