images
images

बढुवा लगत्तै डीआईजीको पदस्थापन र काज (सूचीसहित)


  • 518
    SHARES
  • २०७९ आषाढ २० गते सोमबार

    बढुवा लगत्तै डीआईजीको पदस्थापन र काज (सूचीसहित)

    काठमाडौं । नेपाल प्रहरीका नव नियुक्त १७ प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन भएको छ । आइतबार गृहमन्त्री बालकृष्ण खाणले डीआईजी पदस्थापनको निर्णय गरेका हुन् । गृह मन्त्रालयका अनुसार प्रदेश नं १ मा सुदिपराज गिरी, बागमति प्रदेशमा किरण बज्राचार्य, गण्डकी प्रदेशमा रामदत्त जाेशी र कर्णाली  प्रदेशमा पाेषराज पाेखरेलकाे दरबन्दी कायम भएको छ ।

    गृह मन्त्रालयले आइतबार १७ जना प्रहरी वरीष्ठ उपरीक्षक (एसएसपी) लाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। बढुवा गरेसँगै  कार्यालयले उनीहरूको पदस्थापन गरेको हो। 

    पदस्थापन लगत्तै तीन डीआईजीको काज सरूवा गरिएको छ । त्यसरी काज सरूवा हुनेमा उपत्यका ट्राफिक कार्यलयमा मीरा चौधरी, एयरपोर्टमा श्याम ज्ञवाली, भरतपुर तालिम केन्द्रमा सन्दीप भण्डारी रहेका छन् ।

    कसको कहाँ पदस्थापन भयोः

    291463716_1173975386727127_4204795108795491856_n.jpg
    290976906_596460718792693_8869825021447856774_n.jpg
    290717274_1736705490000574_631110405671351848_n.jpg


    images
    images

    Logo