images
images

नेपाल प्रहरीले माग्यो ठुलो संख्यामा असई र प्रहरी जवान 


  • 351
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

    नेपाल प्रहरीले माग्यो ठुलो संख्यामा असई र प्रहरी जवान 

    काठमाडौं । नेपाल प्रहरीले ठुलो संख्यामा असई र प्रहरी जवान माग गरेको छ । आइतबार सुचना जारी गर्दै ४ सय ४३ जना असई र २ हजार ४ सय ७४ जना प्रहरी जवान माग गरेको हो । 

    २०७८ असोज २२ गते सूचना प्रकाशन गरी ३ सय ६७ जना असई मागे पनि ७६ जना थप गरी कुल जम्मा ४ सय ४३ जना असई माग गरेको छ । 

    त्यस्तै, २०७८ संसिर १० गते विज्ञापन प्रकाशन गरी १ हजार ९ सय ७१ जना प्रहरी जवान माग गरेको थियो भने यसपटक ५ सय ३ जना थप गरी कुल जम्मा २ हजार ४ सय ७४ जना प्रहरी जवान माग गरेको छ । 

    023520395policenotice_1656813541.jpg


    images
    images

    Logo