काठमाडौं । शिवम् सिमेन्टका सञ्चालक अमित मोरले राजिनामा दिएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
मोरले आफ्नो व्यक्तीगत कार्य व्यस्तताका कारण सञ्चालकको कार्य गर्न असमर्थ भएको भन्दै आफ्नो राजिनामा दिएका हुन् ।