images
images

 ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 357
    SHARES
  • २०७९ आषाढ १९ गते आइतबार

     ३ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 

    काठमाडौं । साताको पहिलो दिन ३ सय रुपैयाँले सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी मंहासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर १ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo