images
images

मेक्सिको र बहराइनका लागि २ नेपाली राजदूत नियुक्त


  • 270
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    मेक्सिको र बहराइनका लागि २ नेपाली राजदूत नियुक्त

    राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र मेक्सिको र बहराइनका लागि नेपाली राजदूत नियुक्त गरेकी छिन् ।

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा आज संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत प्रा श्रीधर खत्रीलाई गणतन्त्र मेक्सिकोको गैह्रआवासीय र तीर्थराज वाग्लेलाई बहराइनका लागि आवासीय नेपाली राजदूतमा नियुक्त गरेकीन् राष्ट्रपतिको कार्यालयले जनाएको छ ।


    images
    images

    Logo