images
images

बीमा कम्पनीले दिएको बिजिनेस पुनर्बीमाले अस्वीकार गर्न नपाउने 


  • 455
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    बीमा कम्पनीले दिएको बिजिनेस पुनर्बीमाले अस्वीकार गर्न नपाउने 

    काठमाडौं । नेपालमा रहेका पुनबीमा कम्पनीले नेपाली बीमा कम्पनीका कुनैपनि पुनर्बीमा अस्वीकार गर्न नपाउने भएको छ । बीमा समितिले शुक्रबार निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो । 

    यस अघि कम्तिमा २० प्रतिशत हिस्सा नेपाली पुनर्बीमा कम्पनीलाई दिनै पर्ने व्यवस्था गरेको समितिले अहिले यस्तो व्यवस्था गरेको हो । समितिले बीमकलाई बीमाकबाट प्राप्त नेपाल सरकारले निर्धारण गरे बमोजिमको प्रत्यक्ष हिस्सा बापतको हिस्सा स्वदेशी पुनर्बीमा प्रदान गरे पश्चात बाँकी रहेको हिस्सा प्रथम वर्ष कम्तिमा १५ प्रतिशत र दोस्रो बर्षको कम्तिमा २० प्रतिशत पुनर्बीमा कम्पनीलाई नै उपलब्ध गराउनु पर्ने व्यवस्था गरेको छ ।

    life.jpg


    images
    images

    Logo