images
images

सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?


  • 353
    SHARES
  • २०७९ आषाढ १७ गते शुक्रबार

    सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?

    काठमाडौं । आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।  शुक्रबार छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    विहीवार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतिततोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँमा कारोवार भएको छ । चाँदीको मुल्यमा २५ रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo