images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको बजार भाउ ?


  • 404
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बिहिवार छापावाला सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ । 

    बुधवार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ३ सय रुपैयाँले घटेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै बिहिवार तेजावी सुन प्रतितोला ९७ हजार रुपैयाँमका कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ । 


    images
    images

    Logo