images
images

सूर्यविनायक नगरपालिकाको न्यायिक समिति गठन, को को छन् सदस्य ?


  • 648
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    सूर्यविनायक नगरपालिकाको न्यायिक समिति गठन, को को छन् सदस्य ?

     भक्तपुर । सूर्यविनायक नगरपालिकाको न्यायिक समिति गठन भएको छ । आज बसेको नगरसभा उपमेयर सरिता तिमल्सिना भट्टराईको संयोजकत्वमा ३ सदस्य समिति गठन भएको हो । समितिको सदस्यहरुमा विनय महत र बासुदेव पोखरेल छन् । 

    नेपालको संविधानको धारा २१७ को उपधारा (१) मा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायीक समिति हुने ब्यवस्था छ। यो व्यवस्था अनुसार सुर्यविनायक नगरपालिकाको ११ औं नगर अधिवेशनले उक्त समिति बनाएको हो ।


    images
    images

    Logo