images
images

सूर्यविनायक नगरपालिकाले गर्यो निवर्तमान जनप्रतिनिधिको बिदाई 


  • 338
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    सूर्यविनायक नगरपालिकाले गर्यो निवर्तमान जनप्रतिनिधिको बिदाई 

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले निवर्तमान जनप्रतिनिधिहरुको बिदाई गरेको छ । २०७४ बैशाख ३१ गते निर्वाचित भइ गत जेठ ५ गतेदेखि कार्यकाल सकिएका जनप्रतिनिधिहरुलाई आज सम्मानसहित विदाई गरिएको हो । 

    आज बसेको ११ औँ नगरसभाको अन्तिम बैठकको दिन जगातीस्थित एक होटलमा कार्यक्रममा उनीहरुको बिदाई गरिएको हो । 

     नगरसभाका ५४ सदस्यमध्ये यसपटक ३८ जना बिदा भएका थिए भने १६ जना दोहोरिएका थिए ।


    images
    images

    Logo