images
images

बुधवार बढ्याे सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 468
    SHARES
  • २०७९ आषाढ १५ गते बुधबार

    बुधवार बढ्याे सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । बुधावार छापावाला सुन प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार १ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँली व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, बुधवार तेजावी सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले घटेर आज प्रतितोला १ हजार २ सय ४० रुपैयााँ कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo