काठमाडौं । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) का ३७ जना र सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भएका छन् । सोमबार बसेको नेपाल सरकारल सचिवस्तरको बैठकले निर्णयअनुसार ३७ जना डीएसपीलाई एसपी गरेको हो ।