काठमाडौं । सरकारले संघ र प्रदेशको निर्वाचनयहीमंसिर २१ गते गर्ने तयारी गरेको छ । शहरी विकासमन्त्री मेटमणि चौधरीले सरकारले आगामी मंसिर २१ गते संघ र प्रदेशको निर्वाचन घोषणा गर्ने तयारी गरेको बताएका हुन् ।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री चौधरीले सरकारले आगामी मंसिर २१ गते निर्वाचन हुनेगरी संघ र प्रदेशको निर्वाचन घोषणा हुने उल्लेख गरे ।