images
images

वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै 


  • 368
    SHARES
  • २०७९ आषाढ १४ गते मंगलबार

    वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्दै 

    काठमाडौं । नेकपा (एमाले) छोडेका राष्ट्रिय सभा सांसद वामदेव गौतमले नयाँ पार्टी घोषणा गर्ने भएको छन् । 

    आज भृकुटीमण्डपस्थिति रिपोर्टर्स क्बलमा दिउँसो तीन बजे पत्रकार सम्मेलन आयोजना गरेर उनले नयाँ पार्टी घोषणा गर्न लागेका हुन् । 

    यसअघि उनी नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक थिए।


    images
    images

    Logo