images
images

राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक


  • 433
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    राष्ट्रियसभाले पनि पारित गर्यो विनियोजन विधेयक

    काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले विनियोजन विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधिसभाबाट पारित भएर आएको विनियोजन विधेयकलाई राष्ट्रियसभाको आजको बैठकको बहुमतले पारित गरेको हो । प्रतिनिधिसभाले यही असार २ गते सो विधेयक पारित गरेको हो । 

    विनियोजन विधेयक पारित हुँदा प्रतिनिधिसभामा जस्तै नेकपा९एमाले० सम्बद्ध सांसदले राष्ट्रियसभाको बैठक पनि बहिस्कार गरेका थिए । 


    images
    images

    Logo