images
images

काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित


  • 822
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित

    काठमाढौं । काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् । छानबिन समिति गठन बारेको सूचना सोमबार राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बनमा भएका हुन् । 

    इच्छाराज तामाङको मुद्दाको विषयलाई लिएर न्यायाधीश  कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच भएको घुस लिने दिने डिल गरेको अडियो बाहिरिएपछि न्यायपरिषद बैठकले छानबिन समिति बनाएको थियो ।

    न्यायपरिषद ऐनअनुसार छानबिन समिति गठन भएपछि आरोपी न्यायाधीश स्वतः निलम्बित हुन्छन् ।

     


    images
    images

    Logo