images
images

धेरै समय छैन, ४०० किलोमिटरको स्पिडमा दौडिन्छु : मेटमणि चौधरी


  • 600
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    धेरै समय छैन, ४०० किलोमिटरको स्पिडमा दौडिन्छु : मेटमणि चौधरी

    काठमाडौं ।  नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले आफु सवैभन्दा बढी गति भएको बाइक जस्तै भएका बताएका छन् । शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेसँगै चौधरीले यस्तो बताएका हुन् । 

    आफु छोटो समयको लागि मन्त्रालयमा आएको बताएउँदै चौधरीले यो अवधिमा धेरै भन्दा धेरै काम गर्ने प्रतिबदता व्यक्त गरे । ‘बाइक भन्ने वित्तिकै हिरो होण्डा पनि हुन्छ, यो ४०/५० को स्पिडमा दौडिन्छ अर्को बाइक ३/४ सयको स्पिडमा दौडिन सक्छ । म सवैभन्दा छिटो कुदने प्रयास गर्छु,’ चौधरीले भने ।


    images
    images

    Logo