images
images

सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?


  • 361
    SHARES
  • २०७९ आषाढ १३ गते सोमबार

    सुनचाँदीको मुल्यमा वृद्धि, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदीको मुल्यमा वृद्धि भएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ७ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले बढेर आज प्रतितोला १ हजार २ सय ५५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo