images
images

अष्ट्रेलिया र इजरायलका लागि २ नेपाली राजदूत नियुक्त


  • 621
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    अष्ट्रेलिया र इजरायलका लागि २ नेपाली राजदूत नियुक्त

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गरेकी छिन् । 

    राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरेकिन् राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गरेका विज्ञप्तिमा जनाइएको छ ।


    images
    images

    Logo