images
images

प्रेम आलेले दिए पर्यटनमन्त्रीबाट राजीनामा


  • 539
    SHARES
  • २०७९ आषाढ १२ गते आइतबार

    प्रेम आलेले दिए पर्यटनमन्त्रीबाट राजीनामा

    काठमाडौं । नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिएका छन् । आइतबार आलेले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन ।

    शुक्रबार आलेले  ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । सोही अनुसार अध्यक्ष नेपाललाई आज राजीनामा पत्र बुझाएका हुन् । राजीनामा पत्र बुझाएसँगै अध्यक्षले प्रधानमन्त्रीसँग छलफल गरेर सो प्रकृया अगाढि बढ्ने छ ।


    images
    images

    Logo