images
images

बजेट ल्याउन पोखरामा पनि एमालेको अवरोध


  • 310
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    बजेट ल्याउन पोखरामा पनि एमालेको अवरोध

    पोखरा । पोखरा महानगरपालिकामा पनिबजेट ल्याउन एमालेले अवरोध गरेको छ ।  नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगरसभा बहिस्कार गरेका छन् ।

    पोखरामा बजेट प्रस्तुत हुनुभन्दा अघि नै रातो किताब आएको भन्दै एमालेका जनप्रतिनिधिहरुले बैठक बहिस्कार गरेका हुन् । प्राविधिक रुपमा बजेटपछि रातो किताब आउने भए पनि बजेट पारित भएपछि मात्रै आउने विषय भने होइन । तर,यही निहुँमा एमालेले नगरसभा नै बहिस्कार गरेको छ ।

    यसअघि हेटोंडामा पनि एमालेले नगरसभा बहिस्कार गरिसकेको छ । नेकपा एकीकृत समाजवादीको नेतृत्वलाई असफल बनाउने नीति अनुसार एमालेले अवरोध गरेको हो ।  


    images
    images

    Logo