images
images

काठमाडौं महानगरपालिकाको २५ अर्ब ४१ करोडको बजेट


  • 384
    SHARES
  • २०७९ आषाढ १० गते शुक्रबार

    काठमाडौं महानगरपालिकाको २५ अर्ब ४१ करोडको बजेट

    काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

    आज बसेको ११ औं नगरसभाको दोस्रो बैठकमा उपमेयर सुनिता डंगगोलले सो बराबरको बजेट प्रस्तुत गरेकी हुन् । 

    योमध्ये २२ अर्ब ३६ करोड ९५ लाख २१ हजार रुपैयाँ स्रोतबाट र बाँकी ३ अर्ब ५ करोड १ लाख ४१ हजार रुपैयाँ सामाजिक सुरक्षाा, प्रदेश र संघीय सरकारबाट प्राप्त हुन रकम र जग्गा एकीकरण आयोजना लगायतबाट जुट्ने प्रक्षेपण गरिएको छ । 


    images
    images

    Logo