काठमाडौं । सेवाग्राहीलाई दुव्र्यवहार गर्ने नायव सुब्बा बासुदेव महतो पक्राउ परेका छन् । लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पातालमा कार्यरत कर्मचारी महतो पक्राउ परेका हुन् ।
सेवा ठिला भएको भन्दै सेवाग्राहीले नायव सुब्बा बासुदेव महतोसगँ गुनासो लिएर जाँदा उनले दुव्र्यवहार र अश्लील गाली गरेको आरोप परेको छ । महतोलाई अहिले प्रहरीले नियन्त्रणमा लिगेको छ ।