काठमाडौं । माछापुच्छे बैंकमा रहेको १ लाख ६४ हजार कित्ता संस्थापक शेयर विक्रीमा गरिने भएको छ । उक्त बैंकमा भएको भरत कुमार नेपालको नाममा रहेको कुल १ लाख ६४ हजार १ सय ३१ कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।
उक्त संस्थापक शेयर खरिद गर्ने इच्छुक शेयर धनीहरुले यो सुचनाप प्रकाशन भएको मितिले ७ दिन भित्र बैंक आवेदन दिनुपर्ने छ उक्त समयमा तोकिएको आवेदन नपरेमा सर्वासधारणलाई विक्री गरिने बैंकले जनाएको छ ।