images
images

२ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कति छ आजको बजार भाउ ? 


  • 363
    SHARES
  • २०७९ आषाढ ९ गते बिहीबार

    २ सय रुपैयाँले बढ्यो सुनको मुल्य,  कति छ आजको बजार भाउ ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा वृद्धि भएको छ । विहीबार प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा ५ रुपैयाँले गिरावट आइ प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo