images
images

नीति तथा कार्यक्रममा सर्वसम्मतिपछि बालेनले भने, 'जनप्रतिनिधिले आफूलाई प्रमाणित गरे'


  • 394
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    नीति तथा कार्यक्रममा सर्वसम्मतिपछि बालेनले भने, 'जनप्रतिनिधिले आफूलाई प्रमाणित गरे'

    काठमाडौं । आफूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पािरत भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) उत्साहित भएका छन् । सामाजिक सञ्जालमार्फत् उनले काठमाडौंका जनप्रतिनिधिले विकासको काममा ‘हामी सबै साथसाथ छौं’ भन्ने प्रमाणित गरेको बताए । 

    उनले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित हुन सकेकोमा सबैलाई बधाई समेत दिएका छन् । नीति तथा कार्यक्रममा उल्लेखित कुराहरु एक वर्षभित्र पूरा गरिसक्ने समेत उनले बताए । 


    images
    images

    Logo