images
images

रवि लामिछानेको पाटीको नाममा रहेको स्वतन्त्र शब्द हटाउन आयोगमा उजुरी


  • 447
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    रवि लामिछानेको पाटीको नाममा रहेको स्वतन्त्र शब्द हटाउन आयोगमा उजुरी

    काठमाडौं । रवि लामिछानेले घोषणा राष्ट्रिय स्वतन्त्र पार्टीकाे नाम रहेकाे स्वतन्त्र शव्द हटाउनका लागि निर्वाचन आयोगमा उजुरी परेको छ ।  बुधबार एक समुहले उक्त नाममा रहेको स्वतन्त्र हटाउन माग गर्दै उजुरी दिएका हुन् । 

    लामिछानेले मंगलबार आफ्नो पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । उनीहरुले उजुरी दिँदै उक्त पार्टीमा रहेको स्वतन्त्र शब्द हटाउन माग गरेका हुन् । उनीहरुले दिएको उजुरीमा भनिएको छ, "‘कुनै पनि व्यक्तिले राजनीतिक दलमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनाव उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकारी छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको  स्वतन्त्र उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’ 


    images
    images

    Logo