images
images

इच्छाराज तामाङलाई छोड्न २ करोडकाे डिल, न्यायपरिषद्ले बाेलायाे आकस्मिक बैठक


  • 572
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    इच्छाराज तामाङलाई छोड्न २ करोडकाे डिल, न्यायपरिषद्ले बाेलायाे आकस्मिक बैठक

    काठमाडौं । ठगी मुद्धामा पक्राउ परेका इच्छाराज तामाङलाई धरौटीमा छोडनलाई न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच २ करोडको डिल भएको अडियो सार्वजनिक भएको छ । दुई जनाबीच यस्तो सम्झौता भएको अडियो मंगलबार न्युज २४ टेलिभिजको एक कायक्रममा सार्वजनिक भएको थियो । 

    न्यायाधीश र वकिलबीचका संवाद गम्भीर भएको भन्दै कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई आज दिउँसो साढे १ बजे न्यायपरिषद्को बैठक बोलाएका छन् ।

    उक्त सार्वजनिक भएको अडियोमा तामाङलाई १० करोडमा छुटाउँदा २ करोड आफूहरुलाई आउने भन्दै पोखरेलले कोइरालालाई भनेका छन् । 


    images
    images

    Logo