images
images

बुधबार घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 431
    SHARES
  • २०७९ आषाढ ८ गते बुधबार

    बुधबार घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । 

    मंगलबार प्रतितोला ९७ हजार ७ सयमा कारोबार भएको छापावाल सुन आज प्रतितोला ४ सय रुपैयाँले घटेर ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले घटेर  १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंले जनाएको छ । 


    images
    images

    Logo