काठमाडौं । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पाटिको घोषणा गरेका छन् । पार्टिको घोषणा गर्दै अब उम्मेदवारहरुले हात जोड्दै भोट माग्ने दिन गएको बताएका छन् । उनले अब उम्मेदवारहरुले गर्ने कामको पुर्या रुपमा नक्सा बनाएर जनतालाई देखाउनु पर्ने बताएका छन् ।
उनले भने 'एसो गर्छु उसो गर्छु भनेर हुँदैन के गर्ने त्यो कामको नक्सा सहित देसाउनु पर्छ' । जसरी घर बनाउदा पहिला नक्सा तयार गरिन्छ त्यसैगिर कामकाे पनि नक्सा बनाउनु पर्छ ' अब हात जोडेर दाइददिदीको चाप्लुसी गरेर भोट पाउने दिन नरहेको समेत उल्लेख गरे ।