images
images

एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी 


  • 398
    SHARES
  • २०७९ आषाढ ६ गते सोमबार

    एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी 

    काठमाडौं ।अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी भएका छन् ।

    आज (सोमबार) काठमाडौंको पार्क भिलेज रिसोर्टमा भएको निर्वाचनमा नेम्वाङ अध्यक्षमा निर्वाचित भएका हुन् । उनले वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतको अन्तरले हराएका हुन् । नेम्वाङले ४५ मत पाउँदा शेर्पाले ३९ मत मात्रै पाएका थिए ।


    images
    images

    Logo