काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको संस्थापक शेयर विक्री गरिने भएको हो । बैंकका रहेको २ संस्थापक शेयरधनीहरुले कुल ८९ हजार १ सय ५८ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको हो ।
उक्त बैंककामा कायम रहेका शेयरधनीहरुले उक्त शेयरको खरिद गर्ने इच्छुक शेयरधनीले ३५ दिन भित्र आवेदन दिनपर्ने छ । उक्त शेयरमा संस्थापक शेयरधनीको पत्याप्त आवेदन नपरेमा उक्त शेयर सर्वसधारणमा विक्री गर्ने बैंकले जनाएको छ ।
यस बैंकमा रहेका विकास खनालको नाममा रहेको २९ हजार १ सय ८५ कित्ता र असोक कुमार अग्रवालको नाममा रहेको ६० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने लागेको हो ।