images
images

यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)


  • 370
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    यस्तो छ काठमाडौं महानगरको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)

    काठमाडौं । काठमाडौं महानगरपालिकाका नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । आइतवार महानगरका प्रमुख बालेन्द्र साहले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । 

    मेयर साहले काठमाडौंको फोहोर व्यवस्थापन, संस्कृति, शिक्षा, स्वास्थ्यलगायतको बिषयलाई मुख्य प्राथमितामा राखेर सो नीति तथा कार्यक्रम ल्याएका छन् । साथै महानगरमा भएका निजी विद्यालयको शुल्क महानगरपालिकाले निधारण गर्ने पनि उक्त नीति तथा कार्यक्रम उल्लेख गरिएको छ । 

    यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठ


    images
    images

    Logo