काठमाडौं । नीति तथा कार्यक्रमको प्रस्तुतीमा बालेनको ‘टङ स्लिप’ भएको छ । आइतबार बसेको नगरसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका बालेनले २०७९ लाई २०६९ बाचन गरेका हुन् ।