images
images

बहालकरमा हुने छली रोक्न काठमाडौं महानगरपालिकाको ‘नयाँ ट्रिक’


  • 520
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    बहालकरमा हुने छली रोक्न काठमाडौं महानगरपालिकाको ‘नयाँ ट्रिक’

    काठमाडौं । बहालकरमा हुने छली रोक्न काठमाडौं महानगरपालिकाले नयाँ नीति ल्याएको छ । महानगरपालिकाले अब घरबहाल दिने व्यवस्था कम्पनी मार्फत् गर्नेगरी नयाँ नीति ल्याएको हो । 

    कम्पनीमार्फत् घरबहाल लगाउने व्यवस्था गर्दा घरबहाल लिनेले उपयुक्त स्थान पाउने र दिनेले पनि उचित मूल्य पाउने महानगरपालिकाको विश्वास छ । यसले घरबहाल करलाई व्यवस्थित गर्न समेत भूमिका खेल्ने विश्वासहित यस्तो योजना ल्याइएका जनाइएको छ।


    images
    images

    Logo