images
images

१८५ यात्रु बोकेर भारतमा उडिरकेको विमानमा आगलागि, आकस्मिक अवतरण


  • 407
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    १८५ यात्रु बोकेर भारतमा उडिरकेको विमानमा आगलागि, आकस्मिक अवतरण

    काठमाडौं । भारतमा उडिरहेको विमानमा आगलागि भएको छ । साे विमानमा १ सय ८५ जना यात्रु सवार रहेका थिए ।

    आइतबार बिहारको राजधानी पटनामा उडिरकोको विमानको इन्जिनमा आगलागि भएको भएको जानकारी पाएपछि सो विमानका पाइलटले विमान आकस्मिक अवतरण गराएका हुन् । 

    स्पाइस जेटको विमानमा आकस्मिक अवतरण गराई सो विमानमा सवार १ सय ८५ सकुशल अवतरण गराइएको छ । 


    images
    images

    Logo