images
images

 नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश घोषणा


  • 359
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

     नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश घोषणा

    काठमाडौं ।   नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत लाभांश घोषण गरेको छ उक्त कम्पनीको असार ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त कम्पनीको २०७७/७८  वितरण योग्य मुनाफबाट ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

    साथै उक्त प्रस्ताव बीमा समितिबाट स्वीकृत प्राप्त भई साधारणसभाबाट पारित भए पश्चात वितरण गर्ने छ ।

     


    images
    images

    Logo