images
images

सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?


  • 368
    SHARES
  • २०७९ आषाढ ५ गते आइतबार

    सुनचाँदीको मुल्यमा गिरावट, कति छ आजको बजार भाउ ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । आज छापावाला सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला ९७ हजार ८ सय रुपैयाँमा कारोवार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोवार भएको छ भने चाँदीको मुल्यमा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ६५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ  । 


    images
    images

    Logo