images
images

तेजाब तथा अन्य घातक रासायनिक पर्दाथको विधेयक संसदबाट पारित


  • 354
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    तेजाब तथा अन्य घातक रासायनिक पर्दाथको विधेयक संसदबाट पारित

    काठमाडौं ।  तेजाब तथा अन्य घातक रासायनिक पर्दाथको विधेयक संसदबाट पारित भएको छ । शुक्रबार बसेको प्रनिनिधि सभाको बैठकले सो विधेयक सर्वसहमत रुपले पारित भएको हो । 

    सरकारले संसद अत्य भएको समयमा सो सम्वधि अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश माथि संसदमा रहेका सवै दलले समर्थन गरेका थिए । अध्यादेशको विरोध गर्ने कुनै संसद नभएपछि सो विधेयक सर्वसहमतले पारित भएको घोषण भएको हो ।

    उक्त विधेयकमा तेजाव प्रहार गर्ने विरुद्ध कडा कारवाहीको व्यवस्था गरिएको छ भने पिडितलाई उचित क्षतिपुर्तिको व्यवस्था समेत गरिएको छ ।


    images
    images

    Logo