images
images

भुक्तानी नपाएपछि टिचिङ हस्पिटलद्वारा स्वास्थ्य बीमा सेवा बन्दको घोषणा


  • 726
    SHARES
  • २०७९ आषाढ ३ गते शुक्रबार

    भुक्तानी नपाएपछि टिचिङ हस्पिटलद्वारा स्वास्थ्य बीमा सेवा बन्दको घोषणा

    काठमाडौं । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा सेवा बन्द गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सो अस्पतालले बीमा सम्वधि सम्पुर्ण सेवा असार १५ गतेदेखि लागु हुनेगरि बन्द गर्न लागेको जनाएको हो । 

    स्वास्थ्य बीमा बापत प्रदान गरिएको सेवा बापतकोे भक्तानी बडदैँ जादाँ स्वस्थ्य विमा बोर्डले रकम उपलव्ध नगराएपछि सो सेवा बन्द गर्नु परेको हो । 

    teackong.jpg


    images
    images

    Logo