images
images

१९ रुपैयाँ बढेर आयो डिजेलको मूल्य, हवाई इन्धनमा २० रुपैयाँ


  • 521
    SHARES
  • २०७९ आषाढ २ गते बिहीबार

    १९ रुपैयाँ बढेर आयो डिजेलको मूल्य, हवाई इन्धनमा २० रुपैयाँ

    काठमाडौं । पेट्रोलियम पदार्थको लागत मूल्यमा फेरि भारीवृद्धि भएको छ । भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोलमा ६.५२ रुपैयाँ, डिजेलमा १९.०३ रुपैयाँ र मट्टितेलमा १९.९१ रुपैयाँ मूल्यवृद्धि भएको हो । 

    योसँगै कर रअन्य खर्चपछि पेट्रोलको लागत मूल्य २०९.२९ रुपैयाँ पुगेको छ । डिजेलमा २०२.१६ रुपैयाँ र हवाइ इन्धनको लागत १६८.७० रुपैयाँ र १४७.८९ रुपैयाँ कायम भएको छ ।

    new list.jpg


    images
    images

    Logo